काठमाण्डु - गृहमन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । विभिन्न समूहले आन्दोलन घोषणा गरेको अवस्थामा मन्त्री अर्याले सुरक्षा समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न…