आफू असुरक्षित भएको मधेशका मुख्यमन्त्रीको दाबी, बोलाए सुरक्षा परिषद्को बैठक

काठमाण्डु - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू ससुरक्षित भएको दाबी गरेका छन् । शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफूलाई सात दलका आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको दाबी गरे । मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सकर्तकता अपनाउन सल्लाह दिएको बताए ।मुख्यमन्त्री यादवले आफू मात्र होइन अन्य दलका सांसदहरूलाई पनि सुरक्षा…