काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ११औं ‘ग्लोबल आईसीटी लिडरशिप फोरम’मा सहभागी भएर स्वदेश फिर्ता भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते दक्षिण कोरिया प्रस्थान गरेकामा उनी शनिबार स्वदेश फर्किएका हुन् । कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय (एमएसआईटी) र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) को संयुक्त आयोजनामा सिओलमा फोरम…