काठमाण्डु – सोमबार हुने जेन–जी पुस्ताको आन्दोलनलाई लिएर सांसदहरूले सार्वजनिक रूपमा समर्थन व्यक्त गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आन्दोलनप्रति सकारात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिएका युवाहरूलाई देशमै बस्ने, केही गर्ने सोच भएका सक्षम पुस्ताको परिचायकका रूपमा व्याख्या गरेका छन् । कोइरालाले जेन–जी…