क्रिकेटर पूजा महतो बनिन् गल्फ लुब्रिकेन्ट्सको ब्रान्ड एम्बेसडर

काठमाण्डु– राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फ लुब्रिकेन्ट्सको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ। नेपालमा ४० वर्षको गौरवमय इतिहास बोकेको र विश्वव्यापी रूपमा लोकप्रिय ब्रान्ड गल्फका आधिकारिक उत्पादक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा वार्षिक पार्टनर मिट आयोजना गर्दै यो घोषणा गरेको हो। कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, संचालक समिति सदस्य…