काठमाण्डु - अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् । भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै शनिबारदेखि फेरि हुने तय भएको छ । तर नौ करोड भारतीय रुपैयाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याकगर्कले बाँकी खेल नखेल्ने निर्णय गरेको जानकारी दिएका छन्…