निजामती सेवा स्थायी सरकार हो तर अहिले चेपुवामा छ : शंकरप्रसाद कोइराला

काठमाण्डु – पूर्वमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइरालाले निजामती सेवा राष्ट्रको स्थायी सरकार र कार्यान्वयनतन्त्र भएको बताएका छन् । निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी प्रणाली कुनै सत्ताको भाग होइन, कार्यान्वयनको आधार स्तम्भ भएको स्पष्ट पारे । ‘निजामती सेवा भनेको राज्यको एउटा स्थायी सरकार र कार्यान्वयन तन्त्र हो,’ कोइरालाले…