कांग्रेस र एमालेबीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ : गृहमन्त्री लेखक

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् । सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुने बताए । गृहमन्त्री लेखकले भने, “ देश राजनीतिक स्थायित्व र सुशासन…