काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर भदौ १८ गते स्वदेश फर्किनेछन् भने डा. कोइराला भदौ २० गते चीन प्रस्थान गर्नेछन् । चीनको शान्सी प्रान्तस्थित सियानमा रहेको शान्सी विश्वविद्यालयको…