समाचार
ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाण्डु – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन् । मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक नियम उल्लंघनका

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाण्डु –  देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५

चुनावमा सकेसम्म एक्लै भिड्ने, भएन भने एमालेसँग तालमेल गर्ने लोसपाको दाउ

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले स्थानीय तहको चुनावमा सकेसम्म तालमेल नगर्ने बताएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा

महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाउँदै, कानुनमन्त्रीले गराए परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

काठमाण्डु- दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका-४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त

एमाले केन्द्रीय कमिटीको बैठक जारी

काठमाण्डु- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बसिरहेको हो । आजको बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने जनाइएको