समाचार
नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाण्डु- सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेकाे रिट खारेज गर्ने फैसला गरेको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले

कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति

दाङ – माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन् ।  तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश

फास्ट ट्रयाक अनुगमनपछि सांसदहरूले भने- समयमै सकिने देखिएन

काठमाण्डु – संसदीय समितिले निर्माणाधीन काठमाण्डु-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) समयमै निर्माण नसकिने निष्कर्ष निकालेको छ । संसद्को विकास समितिले फास्ट ट्रयाकको स्थलगत अनुगमनपछि यस्तो निष्कर्ष निकालेको हो । विकास समिति

डडेल्धुरामा बँदेल मार्न राखिएको बन्दुकको गोली लागेर एकको मृत्यु

काठमाण्डु – डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान

काठमाण्डु – लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३