महेश बस्नेतविरुद्ध रास्वपाद्वारा प्रदर्शन

जनकपुरधाम – नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा एवं मधेश प्रदेश र्‍याट विभागका सदस्यहरूले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ । उनीहरूले बस्नेतको तस्वीर पनि जलाएका छन् । केही दिनअघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ…