टी–२० महिला विश्वकपको एशिया छनोट : नेपाल र बहराइन खेल्दै

काठमाण्डु- आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले शनिबार बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ । शुक्रबार हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन । एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ । नेपाल बहराइन र हङकङसँगै…