प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका ओली र पुटिनबिच सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका दिनेश भण्डारीले भेटवार्ताको तस्वीर प्रेषित गरेका छन् ।