काठमाण्डु – नेप्से परिसूचक आज चौँथो दिन पनि घटेर बन्द भएको छ।अघिल्लो साता पछिल्ला तीन कारोबार दिन घटेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आइतबार नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा ओर्लिएको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.२५, फ्लोट इण्डेक्स ०.८३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ। आज कारोबार…