काठमाण्डु-चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन ५ गतेदेखि सुरु हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेवनानले भाग लिदैँछन् । खेलमा लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रकाशन गरेको तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन…