काठमाण्डु – गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा ३ वटा विधेयक पेश गरेका छन् । गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१’, ‘नेपाल प्रहरी विधेयक २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक २०८१’ बैठकमा पेश गरेका हुन् । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेश…