मस्कको बचाउ गर्दै ट्रम्पले भने-सेनाको भ्रष्टाचारको फाइल खोल्छु

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीले अर्बपति एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन् । उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र उनको कुनै स्वार्थी मनसाय नभएको स्पष्ट पारेका हुन् । यसअघि अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले मस्कलाई व्यक्तिगत फाइदा पुग्ने आरोप लगाएको थियो । मस्कको बचाउमा राष्ट्रपति…