फिल्म ‘लाज शरणम्’का लागि मेयर बालेनले गाएको गीत सार्वजनिक

काठमाण्डु–काठमाडौंका मेयर बालेन शाहले फिल्म 'लाज शरणम्' का लागि गाएको गीत 'नेपाल हाँसेको' सार्वजनिक भएको छ । बालेनकै शब्द, संगीत र र्‍याप रहेको गीत आज सार्वजनिक भएको हो । बालेनले उक्त गीत ५ बर्ष अघिनै निकालेका थिए तर उक्त गीतको भिडियो भने थिएन । अहिले लाज शरणम् टिमले 'प्रमोसनल सङ' का रूपमा पुनः बालेनलाइ गाउन…