बालयौन दुरुपयोग मुद्दामा कृषि विज्ञ राईलाई साढे २ वर्ष जेल सजाय

काठमाण्डु – बालयौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राईलाई साढे २ वर्ष जेल सजाय भएको छ । शुक्रबार खोटाङ जिल्ला अदालतले सजाय निर्धारण गर्दै उनलाई साढे २ वर्ष जेल सजाय र १ लाख जरिवाना तोकेको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले सजाय निर्धारण गर्दै पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिन आदेश…