आहारारा पोखरा गोल्डकप : संकटा र भारतको थण्डरबोल्ट खेल्दै

काठमाण्डु- २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम प्रिक्वाटरफाइनलमा शुक्रबार पूर्व विजेता संकटा एफसीले भारतको थण्डरबोल्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २ः३० बजे सुरु हुनेछ । सिक्किमको थण्डरबोल्ट पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्न पोखरा आएको हो । संकटाले केही दिनअघि काठमाडौंमा भएको प्रथम सभापति कप फुटबलको उपाधि जितेको थियो । गोलकिपर कप्तान दिप…