सभामुख घिमिरेले लेखे विपिन जोशीको रिहाइका लागि अरब संसदका अध्यक्षलाई पत्र

काठमाण्डु –  हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन्। सभामुख घिमिरेले अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन्। ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा…