प्रचण्डको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाण्डु– उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको छ । चिकित्सकले दिएको जानकारीअनुसार सुधार जारी रहे सोमबारसम्ममा डिस्चार्ज गरिने छ । प्रचण्डलाई केही दिनदेखि ज्वरो आएको थियो । परीक्षणमा ‘माइल्ड निमोनिया’ देखिएपछि चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए । उनलाई उपचारका लागि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । प्रचण्ड…