मानवअधिकार आयोगले जेनजी घटनाको प्रतिवेदन बुझाएकै छैनः प्रधानमन्त्री

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनका घटनासम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन आधिकारिक रुपमा सरकारलाई नबुझाइएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार विपक्षी सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले प्रतिवेदन नआएको बताए । उनले सार्वजनिक सञ्चारमाध्यमबाट प्रतिवेदनको एक खण्ड मात्र सार्वजनिक भएको उल्लेख गरे । ‘प्रतिवेदनहरुबारे अध्ययन समिति बन्छ । मिडियामा आइसक्यो । मानव…