इजरायली आक्रमणमा हुथीका प्रधानमन्त्री मारिएको दाबी

काठमाण्डु - यमनको राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु भएको यमनी समूहले दाबी गरेको छ । आक्रमणमा प्रधानमन्त्री मारिएपछि एक हुथी अधिकारीले इजरायल विरुद्ध बदला लिने चेतावनी दिएका छन्। हुथी विद्रोहीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘सानामा भएको आक्रमणमा अहमद अलराहवी र अन्य मन्त्रीहरूसँगै मृत्यु भएको छ।’ इजरायली आक्रमणमा अन्य कति जना मन्त्रीहरू…