काठमाण्डु- टी–२० विश्वकपमा संयुक्त अरब इमिरेट्स (यूएई)ले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा यूएईले क्यानडालाई ५ विकेटले हराएको हो । १५१ रनको लक्ष्य पाएको यूएईले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । यूएईका लागि सर्वाधिक आर्यान्स शर्माले ७४ र सोहेब खानले ५१ रन जोडे । बलिङतर्फ क्यानडाका साद बिन जाफरले…