विमानस्थलबाट रविले भने- भ्रमणबाट फर्किएपछि प्रेससँग बोल्छु

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत उडेका छन् । भारत जान त्रिभुवन विमानस्थल पुगेका लामिछानेले भ्रमणबाट फर्किएपछि प्रेससँग बोल्ने बताए । सञ्चारकर्मीले 'भ्रमणका बारेमा बोल्नुस् न सभापतिज्यू' भनेर प्रश्न गरेका थिए जसमा रविले 'भारत भ्रमणबाट फर्किएपछि सबै साथिहरुसँग कुरा गर्छु, प्रेससँग बोल्छु' भन्दै जवाफ फर्काए । लामिछाने सोमबार मध्यान्न पत्नी निकिता पौडेल, सहमहामन्त्री…