बालेनलाई गगनको सुझावः तपाईं भगवान होइन, सदनमा उभिएर माफी माग्नुस्

बुटवल–काँग्रेस सभापति गगनकुमार थापाले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् । काँग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार रूपन्देहीमा आयोजित कार्यक्रममा थापाले माफी माग्न बालेनलाई सुझाए । उनले संसदमा संख्या छँदैछ, मैले जे बोलें ठीक बोलें भन्ने घमण्ड नपाल्न भने । थापाले…