काठमाण्डु– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको भन्सार शुल्क र संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकीलाई विलय गर्ने धम्की विरूद्ध उभिने प्रतिज्ञामा पुनः चुनाव जितेपछि पहिलो पटक मंगलबार डोनाल्ड ट्रम्पलाई भेट्दै छन् । ६० वर्षीय लिबरल पार्टीका नेताले ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा सबै कुरा उस्तै हुन नसक्ने बताएका छन् र ह्वाइट हाउसमा हुने बैठकबाट कुनै…