काठमाण्डु - दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता यु–१७० च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल अपराह्न ६ बजे हुनेछ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने ३ अंकका साथ नेपाल तेस्रो स्थानमा छ। घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान…