आगामी मंसिरभित्रै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

रौतहट – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर भित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन् । कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए । कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई…