आज विश्व हात स्वच्छता दिवस

काठमाण्डु - विश्व हात स्वच्छता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ । हात सफा राख्न मानिसहरूलाई सचेत गराउन हरेक वर्ष मे ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ । सन् २००९ मा शुरू भएको क्लिन योर ह्यान्ड्स विश्वव्यापी अभियानलाई हरेक वर्ष मे ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ ।…