तिलोत्तमा दोस्रो पटक पनि देशभरकै दोस्रो, लुम्बिनी प्रदेशको पहिलो उत्कृष्ट नगरपालिका

काठमाण्डु - रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो पटक पनि देशभरको दोस्रो उत्कृष्ट नगरपालिका घोषित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । २०७९/२०८० मा मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पनि तिलोत्तमा मुलुकभर दोस्रो…