छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा४१प ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा…