शान्ति स्थापनार्थ साउथ सुडान मिसनमा जाने १२औं डफ्फाको बिदाइ

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रूपमा कार्य गर्न जाने १२औं डफ्फाको आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाइ गरेका छन् । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुवामा कार्यरत…