ललितपुर – अनलाइन जुवा (सट्टाबाजी) र लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १ युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाण्डु उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ललितपुर महानगरपालिका–४ शान्तिकुञ्ज मार्गस्थित डेरामा छापा मार्दा प्रमाणसहित गौरव स्याङ्तान पक्राउ परेका हुन् । सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङ स्थायी घर भएका २६ वर्षीय…