काठमाण्डु-दिल्ली विधानसभा निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् । केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले पराजित भएका हुन् । निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन । यसअघि पूर्वउपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया…