इमेज सहकारीका बचतकर्ताको रकम फिर्ता

काठमाण्डु- बाग्लुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरिएको हो । जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि १ लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ…