प्रहरीमा ४० दिन सेवाअवधि बाँकी रहँदै एआईजी केसीद्वारा राजीनामा

काठमाण्डु – नेपाल प्रहरीमा ४० दिन सेवाअवधि बाँकी रहँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी चैत ५ गतेसम्म पदमा बहाल रहनसक्ने अवस्था हुँदाहुँदै केसीले राजीनामा दिएका हुन् । एआईजी केसीले राजीनामापत्र बुझाएको भए पनि चर्चामा आएको छैन । उनी गत पुस २३ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीमा बढुवा भएका हुन् ।…