पाँचौं दिनपनि घट्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा ‘सर्किट’

काठमाण्डु– ५औं दिनपनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार ११ अंकले ओरालो लागेको हो । यसदिन नेप्से ०.४४ प्रतिशतले घट्दा परिसुचक २६७७ बिन्दुमा पुगेर रोकियो । यसदिन १ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका १६१ कम्पनीको सेयर घटेको छ भने…