काठमाण्डु – गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । प्रधानमन्त्री ओलीले फैसला कार्यान्वयन गर्नुको सट्टा भूमि सम्बन्धी अध्यादेश ल्याएर फैसला कार्यान्वयनमा अवरोध गरेको आरोपसहित मुद्दा दायर गरिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुद्दामा प्रधानमन्त्री ओली र भूमि व्यवस्था…