कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाण्डु– नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठक सरेको छ। मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो। बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्। विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने बताइकेका छन् भने विवाद समाधानका लागि द्विपक्षीय…