काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । थापाले पेस गरेको प्रस्तावमा इतिहासमा कांग्रेसले युगान्तकारी जिम्मेवारी पूरा गरेको स्मरण गर्दै अब फेरि समयले प्रत्येक सदस्यबाट निष्ठा र उच्च नैतिक आदर्श खोजेको उल्लेख छ । उनले…