निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाण्डु - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरीको भर्ना खोलेको छ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना खोलेको हो । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले बिहीवार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली…