एएफपीपीडीको युवा समिति अध्यक्षमा सांसद थकाली चयन

काठमाण्डु– एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समिति अध्यक्षमा सांसद योगेश गौचन थकाली चयन भएका छन्। अप्रिल २७ र २८ गते मलेसियाको क्वालालम्पुरमा सम्पन्न एएफपीपीडीको महासभाले थकालीलाई अध्यक्षमा चयन गरेको हो । एएफपीपीडी एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसद मिलेर बनेको क्षेत्रीय सञ्जाल हो जसले महिला, बालबालिका, युवा…