काठमाण्डु– ४ महिनापछि हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ। सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान…