५.०८ अंक बढ्यो सेयर बजार

काठमाण्डु – मंगलबार सेयर बजार ५.०८ अंक बढेर नेप्से परिसूचक २६१३ कायम भएको छ । परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको सेयर कारोबार भयो । आज बजारमा १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो । बीमा सेक्टरमा आकर्षण देखियो…