काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले २ ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलुकमा विकासले लय लिन थालेको बताएका छन् । एमाले लमजुङद्वारा मंगलबार बेंसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रले गति लिन थालेको…