सिमेन्टमा अचाक्ली मूल्यवृद्धिले अनाैठाे दृश्य : सत्तारुढ सांसदले विरोध गर्दा मन्त्री बचाउमा

काठमाण्डु – सामान्यतया राजनीतिक दलले आफ्नो सिद्धान्त, नीति र कार्यक्रमअनुरूप संसद् र सरकारमा समान धारणा राख्छन् । तर बुधबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा अनौठो दृश्य देखापर्‍यो । छलफलको विषय थियो – सिमेन्टमा भएको अचाक्ली मूल्यवृद्धि । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले मूल्यवृद्धिको चर्काे विरोध गर्दा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…