शहीद सप्ताह सुरु

काठमाण्डु- विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा बिहीवारबाट शहीद सप्ताह सुरू भएको छ । टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो । त्यस अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् । विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री…